बंगलादेशमा मेडिकल पढेर फर्केकि आफ्नी छोरीको छोजिमा मुर्छित बन्दै भौतारिदै यी नेपाली आमा! संसारलाई बनायो भाबुक

काठमाडौँ । सोमबार दिउसो काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानमा सवार ७१ यात्रुमध्ये ३३ जना नेपाली थिए । विमानमा धेरैजसो मेडिकल पढेर फर्केका छात्रहरु सहित अन्य नेपालीहरु थिए ।

विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको खबर सुने लगत्तै विमानमा सवार यात्रुका आफन्त हकानिदै सुरुमा विमानस्थल पुगे भने अहिले काठमाडौँका अस्पताल चहारिरहेका छन्। जसमध्येमा मेडिकल पढेर फर्केकी छात्रा श्वेता थापा पनि सवार थिइन् । उक्त विमानमा काठमाडौं आएको भए पनि अहिलेसम्म कुनै अस्पतालमा नभेटेको उनकी आमा उर्मिला थापाले भक्कानिदै भनिन् ।

‘मेरी छोरी यही विमानमा आउँदै थिइन्। कुनै अस्पतालमा भेटिएन। मलाइ एक्लै छाडेर कता गइ होलिन् अस्पतालमा भक्कानिँदै श्वेताकी आमाले भनिन् । चारु बराल, एलिजा बराल, सोरुना श्रेष्ठको आफन्त पनि अस्पताल अस्पताल पुगेर आफ्ना छोरीहरु खोजीरहेका छन् ।

Leave Your Comment