यूएस–बंगला एयरलाइन्समा ४९ जना यात्रुसहित कागजपत्र, लगेज खरानीमा परिणत, तर जलेन दुनियाँ स्तब्ध बनाउने संदेश सहितको यो कागज, के थियो संदेश?

नेपालकाे हवार्इ इतिहासमै हिजाे दिउँसाे भएकाे विमान दुर्घटना सबैभन्दा ठूलाे र भयानक हाे । साे दुर्घटनाले हजाराैँ नेपाली र बंगालदेशी नागरिकलार्इ एकसाथ अथाह पीडा दियाे ।

ल्यान्डिङकाे क्रममा गडबढी भएपछि यूएस–बंगला एयरलाइन्समा अागाे दन्दनी बल्याे । त्यहाँ भित्र रहेका ४९ जना यात्रुसहित कागजपत्र, लगेज खरानीमा परिणत भए ।

तर, अाश्चर्यजनक रूपमा एउटा यस्ताे कागज फेला पर्याे, जसले दुनियाँलार्इ चकित बनाएकाे छ । सबैचिज जलेर खसानी हुँदा पनि नजलेकाे एउटा कागजमा विशेष प्रेम सन्देश थियाे ।

प्रेम कहिल्यै मर्दैन भने जस्तै भयाे । सायद कुनै उपहारमा टाँसिएको त्याे कागजमा लेखिएकाे थियाे,  ‘तिमीलाई मन पर्छ कि पर्दैन, तर लगाइदेऊ ।’

त्याे उपहार त खरानीमा परिणत भयाे । तर, प्रेमपूर्वक लेखिएकाे सन्देश जस्ताकाे तस्तै रह्याे । सन्देश कसले कसका लागि लेखेकाे थियाे भन्ने पनि खुल्न सकेन । तर, याे सन्देश पढेपछि लाखाैँ कराेडाैँका अाँखा अवश्य रसाए र सबैले त्याे जाेडीकाे अमरत्वका लागि कामना गरे ।

 

Leave Your Comment