Video: चल्ने नै भयो लालबाबुको ‘लालडण्डा’ अटेर गर्ने कर्मचारीको बन्यो कारबाही लिस्ट, हेर्नुहोस को-को पर्दैछन कारबाहीमा? भिडियो हेर्नुहोस

काठमाडौं । कर्मचारीहरुकै कारण संघीयता धरापमा पर्छ भनेर केही टिप्पणी पहिले देखि नै सुनिएको हो । स्थानीय तह र प्रदेशमा खटाइएका कर्मचारीले अटेरी गरिरहँदा कर्मचारीमाथिको आशंका थप जायज ठहर हुन थालेको छ ।

लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि नै कर्मचारीहरुबीच खैलाबैला सुरु भयो । यतिसम्म कि, उनीहरु आन्दोलनमै उत्रिएका छन् । यता मन्त्री लालबाबु भने कर्मचारीले कुनै पनि शर्तमा खटाइएको कामबाट भाग्न नपाउने भन्दैआएका छन् ।

Leave Your Comment