अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस नयाँ मूल्य सुची

काठमाडौँ, ३ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि सोहीअनुसार मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ६ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ८७ र ८७ रुपैयाँ पुगेको छ । यसघि प्रतिलिटर पेट्रोलको मुल्य १ सय ५ रुपैयाँ, डिजेल ८५, मट्टितेल ८५ रुपैयाँ थियो ।

Leave Your Comment