एमाले नेतृ तथा सांसद नविना लामाको सरहानिय कदम! आफ्नो बिबाह खर्चबाट कटाएर दुबै मृगौला फेल भएका बिरामीलाई एक लाख एकाउन्न हजार सहयोग

काठमाडौं,१३ वैशाख ।
एमाले नेतृ तथा सांसद नविना लामाले आफ्नो बिबाह खर्चबाट कटाएर दुबै मृगौला फेल भै हाल वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पा अध्यक्ष २५ बर्षिय प्रेम बगालेलाई प्रदान गरेकी छन  ।

अध्यक्ष एवं प्रतिनिधि सभा सांसद  लामाले अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह गरेकी हुन् ।

३५ वर्षीया नविनाले लामो प्रेम सम्बन्ध रहेका प्रविन श्रेष्ठसँग भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको जनाइएको छ ।

Leave Your Comment