हङकङका सडकमा पैसा छरिँदा

timthumb.phpक्रिसमसको दिन बिहान हङकङको सडकमा एउटा गाडीबाट पैसाका बिटाहरु छरपस्ट खसेको र मानिसहरुले सकेजति पैसा लिएर घर गएको पत्रिकाले जनाएको छ। बैंकको पैसा ल्याएर आएको गाडीबाट करिब २० लाख डलर बिहिवार बिहान सडकमा छरपस्ट भएको थियो। बटुवाहरुले सकेजति पैसा बोकेका थिए।
तर, नोटको सिलियल नम्बरका आधारमा पैसा लिनेलाई पक्राउ गर्ने चेतावनी दिएपछि कसै कसैले पैसा फिर्ता गरिरहेको प्रहरी जनाएको छ।

Leave Your Comment