यी हुन अर्थमन्त्रालयले देखेका बीमा समितिका कमजोरी

Bima-samiti-6anbin-report1

१३ पुस काठमाडौ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नेतृत्वमाथि ‘लाइन मिनिस्ट्री’ अर्थ मन्त्रालयले प्रश्न उठाएको छ । मन्त्रालयले करिब एक महिना लगाएर गरेको अध्ययनले बीमा समिति नेतत्वका दर्जन बढी कमजोरी देखाएको हो ।

आफ्नै नेतृत्वका विरुद्धमा समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले सहसचिव नवराज भण्डारीको संयोजकत्वमा उपसचिवद्धय रामप्रसाद मैनाली र नरवहादुर थापालाई समितिमा भएको अनियमितता छानविन गर्ने जिम्मेवारी दिएको थियो ।

छानविन समितिले समितिको बजेट र कार्यक्रम माथि नै प्रश्न उठाएको छ । धेरै कार्यक्रमहरु राखिएको तर त्यसको कार्यान्वयन फितलो भएको भन्दै समितिको वाषिर्क बजेट र कार्यक्रमको विषयमा प्रश्न उठाएको हो ।

आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ वर्षको वाषिर्क ब

 

Leave Your Comment