मनपरी विदा बस्ने डाक्टर, नर्स र अहेबको जागिर धरापमा

unnamed2१३ पुस, काठमाडौं । पूर्व जानकारी नदिई लामो समयसम्म कार्यालयमा अनुपस्थित भएका डाक्टर, नर्स, अहेबलगायतको जागिर धरापमा परेको छ ।

बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएकाहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण मागेको छ । मन्त्रालयले पहिलो चरणमा विभिन्न अस्पतालमा कार्यरत २० जनालाई सफाइ पेश गर्न भनेको छ ।

मन्त्रालयले सफाई मागेका कर्मचारीहरु नवौं तहदेखि चौथो तह अहेवसम्मका छन् । (हेर्नुहोस् सूची)unnamed2

 

Leave Your Comment