कानुनमन्त्री नरहरि आचार्य

कानुनमन्त्री नरहरि आचार्य बुधबार वीर अस्पतालमा गोरका फुजेलकी गंगामाया अधिकारीसँग भेट गर्दै। मन्त्री आचार्यले उनलाई आमरण अनशनका क्रममा निधन भएका पति नन्दप्रसादको दाहसंस्कारमा सहमति जनाउन आग्रह गरेका थिए। तस्बिर : विजय राई

Leave Your Comment